गर्मीयाम सुरू भएसँगै डेंगी रोगको संक्रमण देखा पर्न थालेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत दुई महिनामा देशभर ३६ जनामा डेंगी देखिएको छ।
आर्थिक वर्ष २०७५/०७६ मा ३ हजार ४ सय जनामा डेंगीको संक्रमण देखिएको थियो।
सरकारले डेंगीको संक्रमण देखिन थालेको भन्दै सचेत रहन आग्रह गरेको छ।
हामीले डेंगीबाट कसरी बच्ने? भनेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनसँग कुरा गरेका छौं।
हेर्नुस् भिडिओ :