सरकारले एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रमलाई कायान्वयनमा ल्याउने भएको छ।
आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिकको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन्। त्यसका लागि सरकारले आवश्यक मात्रामा बजेटको व्यवस्था गरेको अर्थमन्त्री खतिवडाले बताए।