वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले वीर अस्पताल अगाडिको आरफ फार्मेसीलाई २ लाख जरिवाना गरेकोे छ।
आरफ फार्मेसीले आफ्नो बिल बिजक जारी नगरी अर्कै फर्मको बिल जारी गरेर सामान बिक्री गरेको विभागले जनाएको छ।
उक्त फार्मेसीलाई उपभोक्त संरक्षण ऐन बमोजिम अनुचित ब्यापारिक क्रियाकलाप गरेको कसुरमा २ लाख जरिवाना गरिएको विभागले बताएको छ।