भरतपुर अस्पताल, चितवनका वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा. युवानिधि बसौलाद्वारा प्राप्त लेख हामीले यहाँ प्रकाशन गरेका थियौं। तर उक्त लेख डा. बसौलाले युनिसेफ नेपालको वेबसाइटबाट सारेर पठाएको थाहा भएकाले हामीले यो लिंकको सामग्री हटाएका छौं। यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं। -सम्पादक