विराटनगरमा बि स्योर पाथ ल्याव एण्ड नाइनोष्टिक सेन्टर प्रालि संचालनमा आएको छ।
ल्यावको एक कार्यक्रमकाबीच प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उद्घाटन गरे। सो ल्यावले पीसिआर टेष्टकोसमेत अनुमति पाइसकेको छ।
ल्यावमा अत्याधुनिक उपकरण जडान गरिएको छ। ल्यावमा कोभिडका साथै सबै प्रकार टेष्ट गरिन्छ।
विराटनगरका उद्योगि महेश जाजु,प्रकाश मुन्दडा, नबिन रिजाल र अनिल शाह मिलेर सो ल्याव संचालनमा ल्याएका हुन। सो ल्याव ५ करोड लागतमा संचालनमा आएको हो। सो ल्याव दैनिक एक हजार भन्द्या बढी परीक्षण क्षमथा रहेको छ।