सरकारले रेलवे र मेट्रो रेलका लागि छ अर्ब बजेट विनियोजन गरेको छ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले छ अर्ब बजेट घोषणा गरेका हुन्।
सरकारले जनकपुर जयनगर रेलमार्ग विस्तार गर्ने तथा काठमाडौंमा मेट्रो रेलको अध्ययन प्रकृया अगाडि बढाइने बताएको छ।