६ महिनामा एक सय १९ किलोमिटर सडक कालोपत्रे भएको छ।
आइतबार प्रतिनिधि सभामा सार्वजनिक भएको मध्यावधि समीक्षा प्रतिवेदन अनुसार यो अवधिमा ३९ वटा पुल निर्माण भएका छन्।
त्यस्तै तमोर करिडोर मुलघाट सुभांगखोला खण्डको ठेक्का व्यवस्थापन काम सकिएको छ। सिद्धबाबा सुरूङमार्गको ठेक्का सम्झौता पनि सकिएको छ।