डाबर नेपालले केआइवसिएच (काठमाडौं बाल स्वास्थ्य संस्थान)लाई अनुदान स्वरुप ३० लाख रुपैयाँ हस्तान्तरण गरेको छ।
नेपालमा गुणस्तरीय बाल उपचार सेवा उपलब्ध गराउने र नेपालको स्वास्थ्य पूर्वाधार विस्तार गर्नमा केआइवसिएच सक्रिय छ।
नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग पुर्याउने उदेश्यले डाबर नेपालले केआइवसिएचलाई आर्थिक सहयोग गरेको छ।