गायक हिमाल सागर र गायिका समिक्षा अधिकारीले गाएको ‘मायाले मायाले..’ बोलको गीत सार्वजनिक भएको छ।
अर्जुन पोखरेलको संगीत र दीपक प्रसाद ओलीको शब्द रहेको डान्सिङ्ग नम्वरको भिडियोमा पल शाह, पूजा शर्मा, जितु नेपाल, गायक सागर आफैंले अभिनय गरेका छन्।
गम्भीर विष्टको कोरियोग्राफी, उत्सब दाहालको छायाँकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन र विधान कार्की निर्देशन गरेका हुन्।