राजेश पायल राईमाथि दुर्व्यवहार गर्ने दावाले मागे माफी (भिडिओ)

गल्ती स्वीकार्नु पनि महानता हो, अब उप्रान्त उहाँलाई गाली गलौज नगर्नुहोला- गायक राई

सेतोपाटी संवाददाता

काठमाडौं, पुस १९