‘आईईसी डिजाइनर रनवे ११ ’ फेसन शो शनिबार साँझ काठमाडौंमा सम्पन्न भएको छ।
आईईसी कलेजको आयोजनामा भएको कार्यक्रममा नेपाल र भारतका दर्जनौं मोडलको सहभागिता थियो।
सहभागीहरूले आईईसी कलेजबाट दिक्षित विद्यार्थीहरुले डिजाइन गरेको ड्रेसमा सजिएर विभिन्न १२ वटा सिक्वेन्समा र्याम्पमा उत्रिएका थिए।
दरबारमार्गस्थित होटल याक एण्ड एतिमा सम्पन्न उक्त फेसन शो नेक्स्ट मोडल्स नेपालले व्यवस्थापन गरेको हो।
हेर्नुहोस् तस्बिरूहरू :