गृह मन्त्रालयले संविधान दिवसका अवसरमा मानपदवी, अलङ्कार र पदक पाउनेको नाम सार्वजनिक गरेको छ।
राष्ट्र गौरवबाट संस्कृतिविद् सत्यमोहन जोशीलाई विभूषित गरिने भएको छ भने सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट संस्कृतिविद् जगमान गुरूङलाई विभूषित गरिने भएको छ।
यस्तै सुकीर्तिमय राष्ट्रदीपबाट कलाकार नीर शाह, अभिनेता राजेश हमाल, कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायतलाई विभूषित गरिने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मानपदवी, अलङ्कार र पदक पाउनेको नाम घोषणा गरेको गृह मन्त्रालयले आजको गोरखापत्रमा जारी गरेको सूचनामा उल्लेख छ।
विभिन्न पेसागत क्षेत्रमा रहेका व्यक्तिहरू गरी ९९८ जनालाई विभिन्न पदकबाट विभूषित गर्ने घोषणा गरिएको हो। विभूषित हुनेमा कलाकारहरू पनि छन्।
विभूषित हुने कलाकारहरूको नामावाली:-
सुकीर्तिमय राष्ट्रदीप
नीर शाह, वरिष्ठ कलाकार
राजेश हमाल, कलाकार
मदनकृष्ण श्रेष्ठ, कलाकार
हरिवंश आचार्य, कलाकार
गंगाप्रसाद उप्रेती, साहित्यकार
तिलविक्रम नेम्वाङ (वैरागी काइला), साहित्यकार
नन्दकृष्ण जोशी, गायक
उन्नती बोहरा (शिला), साहित्यकार
सुप्रबल जनसेवाश्री
शम्भु राई (कुथुमी), गायक तथा संगीतकार
प्रदीपलाल श्रेष्ठ, चलचित्र निर्देशक
अशोक शर्मा, चलचित्र निर्देशक
दीपकराज गिरी, अभिनेता तथा निर्देशक
आलोकश्री (सूर्यकुमार खाती), संगीतकार
दीपक जंगम, संगीतकार
आनन्द कार्की, गायक
संगीता थापा, चित्रकार
अर्जुन श्रेष्ठ, अभिनेता
ज्ञानु राणा, गायिका
कीर्तिमय राष्ट्रदीप
कृष्णकुमार मल्ल, अभिनेता तथा निर्देशक
मिथिला शर्मा, कलाकार
प्रबल जनसेवाश्री
यज्ञराज उपाध्याय, साहित्यकार
कृष्णकुमार सुवेदी (कृसु श्रेत्री), साहित्यकार
मिलन मोक्तान, संगीतकार
धर्मराज उपाध्याय, गीतकार
सिताराम पोखरेल, गायक
जीतबहादुर देउजा, नाट्यकर्मी
निर्मल शर्मा, अभिनेता तथा निर्देशक
निरुता सिंह, कलाकार
नगेन सिंह ठकुरी, कलाकार
चेतन सापकोटा, संगीतकार
भोजराज भट्ट (विराज भट्ट), चलचित्र अभिनेता
दयाहाङ राई, कलाकार
सत्यकला राई, गायिका
जनसेवाश्री
सुनिता दुलाल, लोकगायिका
बद्री पाण्डे, गीतकार
प्रदीप खड्का, कलाकार
कमल सुनार, गायक तथा संगीतकार
सन्तोष श्रेष्ठ, संगीतकार
दीपक शर्मा, संगीतकार
माधवराज खरेल, चलचित्र निर्देशक
शिवराम विक, नृत्य निर्देशक
रमेश कोइराला, चलचित्र निर्देशक
सनम कठायत, कलाकार
अरुण हिङमाङ (बर्देवा), चित्रकार
सरीतादेवी मण्डल, मिथिला चित्रकार
चिरञ्जीवी भट्ट, चित्रकार
राधा सापकोटा (ढकाल), फेसन डिजाइनर
कुमार बस्नेत (बिक्रान्त), अभिनेता
गुरुबहादुर कमल, नृत्य निर्देशक
भुपेन्द्र थापा, गायक
कुलमान नेपाली, गायक
मनोहर सुनाम परियार, कलाकार
डिल्लिनारायण पाण्डे, गीतकार
सुरेशकुमार नेपाल परियार (यशकुमार), गायक
सानुकान्छा शाही, संगीतकार
नेपाल सेवा प्रवीण
सानुकान्छा शाही (विक्रम जंग शाही), कलाकार
प्रभाकर शर्मा, कलाकार
इन्द्रबहादुर खत्री, कलाकार
कृष्णबहादुर विक, कलाकार
नवीन पौडेल, गायक
किरण गजमेर, गायक