नेपथ्यले काठमाडौंको भृकुटीमण्डपमा कन्सर्ट गरेको छ।
देश दौडाहमा रहेको लोकरक ब्याण्डले शनिबार काठमाडौंको भृकुटीमण्डपमा कन्सर्ट गरेको हो। कन्सर्ट हेर्न केपी ओली र गगन थापा पनि पुगेका छन्। उनीहरूसँगै हरिवंश आचार्य लगायत कलाकारहरू पनि त्यहाँ पुगेका छन्।
यसअघि नेपथ्य देशका विभिन्न स्थानमा पुगेर कन्सर्ट गरिसकेको छ।
विराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगञ्ज, धनगढी, सुर्खेत, बुटवल, पोखरा लगायत ठाउँमा कन्सर्ट गरी आज काठमाडौंमा आयोजना गरिएको हो। अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा नेपथ्यले कन्सर्ट गरेको हो।
नेपथ्यले मानव सेवा आश्रमसँगको सहकार्यमा कन्सर्ट गरेको हो।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)