कलाकार रागिनी उपाध्यायले आफ्नो कलाकारिता जीवनको ४५ वर्षे यात्रामा सिर्जना गरेका चित्रहरू प्रदर्शनीमा राखेकी छन्।
काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा उनको विद्यार्थी जीवन देखि हाल सम्मका उत्कृष्ट चित्राकलाहरू सिद्धार्थ आर्ट ग्यालरीले प्रदर्शनीमा राखेका हो।
रागिनी उपाध्याय सन् १९७८ मा लखनउ कलेज अफ आर्टसमा विद्यार्थी हुँदै गर्दा देखिको चित्रहरू प्रदर्शनमा राखिएको छ।
यी चित्रकला न्युनतम १० हजार देखि अधिकतम ६ लाख सम्म मुल्य तोकिएको छ।
तस्बिरहरू: