गायिका मेलिना राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्कीको अभिनय देख्न सकिन्छ।
मञ्जुला राजकर्णिकारको शब्दमा वसन्त सापकोटाले लोक शैलीमा तयार पारेको गीतको भिडियोलाई कोरियोग्राफर कविराज गहतराजले निर्देशन गरेका हुन्।
शिवराम श्रेष्ठको छायांकन, भुपेन्द्र अधिकारीले सम्पादन गरेको भिडियोलाई शुभ मिडिया होमले बजारमा ल्याएको हो।
https://www.youtube.com/watch?v=oO2hnZ-yEbc&feature=youtu.be