टेकुस्थित कथा घेराको कौशी थिएटरमा नयनराज पाण्डेको चर्चित उपन्यास "उलार" नाटकको रुपमा मन्चन सुरू भएको छ।
चे शंकरको परिकल्पना तथा निर्देशनमा उलारलाई गार्डेन थिएटरले कथा घेराको रङ्गमंचमा उतारेको हो।
एउटा निम्नवर्गीय मजदुर टाँगा चालकको घोडाको मृत्युपछिको वियोगान्त कथा बोकेको नाटकलाई सबिर चरौटे, सरीता गिरी लगायतले अभिनयले जिवन्तता दिएको छ।
वैशाख ६ गतेदेखि मन्चन सुरु भएको नाटक उलार वैशाख १८ गतेसम्म नियमित मन्चन हुनेछ।
तस्बिरहरू: