विगमार्ट सुपरमार्केटले गोल्डेन तीज अफर ल्याएको छ। यो अफरमा ३ जनालाई ३ तोला सुनको तिलहरी उपहार दिइने विगमार्ट सुपरमार्केटले जनाएको छ।
विगमार्ट सुपरमार्केटबाट सामान खरिद गर्दा यो उपहार पाउन सकिने कम्पनीको भनाइ छ। सामान खरिद गर्न आएकाहरु मध्येबाट लक्की ड्र गर्ने विजेता घोषणा गरिने बिर्गमार्टको छ।
एक जना विजेता भने घोषणा भइसकेको छ। बाँकी दुई जना विजेता घोषणा हुन बाँकी छ। विगमार्टका उपत्यकामा ५० वटा स्टोर छन।