नेपाल एयरलाइन्सले भदौ १७ देखि एक महिनाका लागि गर्ने अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको छ।
सरकारले भदौ १७ देखि नियमित तथा चार्टर्ड उडानको अनुमति दिएसँगै एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेको हो।
संस्थाले जापानको नारितामा ३, दुबईमा ८, क्वालालम्बपुरमा ४ र हङकङमा २ नियमित उडान गर्ने जानकारी दिएको छ।
सेक्टर
|
उडान मिति
|
नारिता
|
सेप्टेम्बर २, १६ र ३०
|
दुवई
|
सेप्टेम्बर ५, ७, १२, १४, १९, २१, २६ र २८
|
क्वालालम्पुर
|
सेप्टेम्बर ६, १३, २० र २७
|
हङ्कङ्
|
सेप्टेम्बर ९ र २३
|
त्यस्तै नियमित उडानको अनुमति नभएका साउदीको जेद्दामा ३, दमाममा १ र रियादमा १, कुवेतमा १, कतारको दोहामा ५ उडान गर्ने छ।
सेक्टर
|
उडान मिति
|
जेद्दा
|
सेप्टेम्बर ५, ११ र २७
|
दमाम
|
सेप्टेम्बर ७
|
कुवेत
|
सेप्टेम्बर १४
|
दोहा
|
सेप्टेम्बर १५, २१, २२, २७ र २९
|
रियाद
|
सेप्टेम्बर १९
|