होटल चेन ओयो नेपाली बजारबाट नबाहिरिएको स्पष्टीकरण दिएको छ। कोभिड महामारी सुरु भएपछि सेवा सञ्चालन नभएपनि कम्पनी नेपालमा अस्तित्वमै रहेको कम्पनीले प्रष्ट पारेको छ।
सन् २०१७ देखि नेपाली बजारमा प्रवेश गरेको उक्त चेन नेपाली बजारबाट बाहिरिएको भन्ने यसअघि यही प्रकाशित समाचार हामीलाई गलत सूचनाको आधारमा प्रकाशित भएकोमा हामी क्षमाप्रार्थी छौं।
हामीलाई ओयोका साझेदारहरुले दिएको सूचना कम्पनीले गलत भएको दाबी गरेको छ।
नेपाली बजारमा आएको तीन वर्षमै ८ हजार कोठा आफ्नो चेनमा जोडिसकेको छ।