डिजिटल केवल नेटवर्क सिम टिभीले दशैं/तिहार र छठलाई लक्षित ‘सिम टिभी फाइदाको आइडिया’ योजना ल्याएको छ।
जसअन्तर्गत सिम टिभीको वार्षिक रिचार्जमा नगद छुट दिइनेछ। साथै एचडी र एसडी च्यानलहरु, रिलायबल सर्भिस, कल सेन्टरको सुविधा, होटल, हस्पिटल र बहुतले भवनमा सजिलै जडान लगायत फाइद हुनेछ।
योजनाको जानकारीको लागि टोल फ्रि न. १६६०० १४४००० मा सम्पर्क गर्न सकिने कम्पनीले बताएको छ।