लिभोन ‘सिल्की हेयर एन्ड स्मूथ राइड’ लक्की ड्रको अन्तिम विजेता घोषणा गरिएको छ। विजेता काठमाडौंकि सुजिता थापा मगर बनेकी छिन्। कुपन नं. ९५२० रहेकी उनले फेसिनो१२५ स्कुटर एफआइ उपहार जितेकि छिन्।
कलंकी भाटभटेनीमा आयोजित कार्यक्रममा मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठले कुपन छानेकि थिइन्।
लिभोनले यो अभियान ५ महिनासम्म चलाएको थियो। यो अभियानभरी निकै उत्साहाजनक सहभागिता पाइएको कम्पनीको भनाइ छ।