नेपाल उद्योग परिसंघले पनि उत्पत्तिको प्रमाणपत्र जारी गर्न अमुति पाएको छ।
विदेशमा निर्यात हुने वस्तु नेपालमै उत्पादन भएको हो भनी प्रमाणित गरिदिने अनुमित परिसंघले पाएको हो।
उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धी कार्यविधि, २०७७ अनुसार परिसंघले त्यस्तो अनुमति पाएको हो।
यो अनुमतिसँगै परिसंघले भारत लगायत सार्क मुलुकमासमेत उत्पत्तिको प्रमाणपत्र जारी गर्ने छ।
यसभन्दा पहिला निजी क्षेत्रका तर्पबाट नेपाल उद्योग वाणिज्य महासंघलाई मात्र भारततर्फ निकासीमा उत्पत्तिको प्रमाणपत्र जरी गर्ने अधिकार थियो ।