नेपाल ल्विकर्सले नयाँ ब्रान्ड मिस्टर डोवल्स नम्बर वान लग्जरी नेपाली बजारमा ल्याएको छ। स्मुदेस्ट नम्बर वन लक्जरी ट्यागसहित यो ब्रान्ड यही साता सार्वजनिक गरिएको हो।
मिस्टर डोवल्स नम्बर वान लक्जरी ७५०, ३७५, र १८० मिलिलिटरको बोतलमा उपलब्ध छ।
कम्पनीकाअनुसार यी ब्रान्ड क्रमशः ९२०, ४६० र २३० रूपैयाँमा पाइन्छ।