मेरिकोको तेल ब्रान्ड निहारको उत्पादन निहार आयुर्वेदिक ठन्डा तेल नेपालमा बिक्री सुरु भएको छ।
यो तेलमा १० आयुर्वेदिक तत्वहरु समिश्रण छ। जसमा पुदिना, ब्राह्मी, जटामांसि, अश्वगन्धा, निलगिरी, लेमन ग्रास, नीम, कपूर र नरिवल तेल लगायत अन्य जडिबुटिहरु छन्।
नेपाली उपभोक्ताहरुलाई नै ध्यानमा राखेर यो तेल उत्पादन गरिएको कम्पनीले बतायाे।
कपालमा लाउने विभिन्न तेलहरुः निहार शान्ति बदाम अमला तेल, निहार ज्यास्मिन नरिवल केस तेल तथा निहार अलमोन्ड तेल पनि उपलब्ध गराइरहेको छ।
निहार अलमोन्ड तेलमा भिटामिन इ पाइने कम्पनीको भनाइ छ।
निहारका तेल १०० मिलि, २०० मिलि र ५०० मिलिमा नेपालभरका स्टोरहरुमा पाइन्छ।