गोर्खा ब्रुअरी प्राली, तामासेक फाउन्डेन सिंगापुर र लोटस लाइफको संयुक्त सहकार्यमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई २० करोडभन्दा बढी रकमको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ।
यी संस्थाले कोरोना संक्रमण बिरामीको परीक्षण तथा उपचारको लागि सामग्री दिन लागेका हुन्।
जसमा भेन्टिलेटर, प्लस अक्सिमिटर, फर्टिट्युड किट एन्ड स्वाव लगायत छन्।