गोल्छा ग्रुपले आइतबार शिक्षण अस्पतालमा कोभिडका स्वास्थ्यकर्मीहरुलाई ३० वटा माइक्रोवेभ ओभन दिएको छ।
गोल्छा ग्रुपका निर्देशक शीमा गोल्छाले समारोहमा त्रिभुवन विश्वविद्यालयका डीन, इन्स्टिट्युट अफ मेडिसिन, प्रोफेसर डा. दिव्या सिंह साहलाई ओभन हस्तानतरण गरेकी हुन्।
कार्यक्रम नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाल संगठनले आयोजना गरेको थियो।