कोका–कोलाले नयाँ विज्ञापन ‘घरमा साथ कोकसँग खास’ ल्याएको छ। उक्त विज्ञापनले ‘टुगेदर टेस्ट बेटर’ भन्ने सन्देश प्रदान गरेको छ। विज्ञापनमा विभिन्न नेपाली खानाका परिकार देख्न सकिन्छ।
‘महामारीको समयमा मानिसहरु परिवारसँग मिलेर घरमै नयाँ–नयाँ परिकार बनाउँदै गए। यी क्षणहरु विज्ञापनले समेटेको छ। विज्ञापनले उनीहरूलाई घरको खाना खाँदा कोकको आवश्यकता महसुस हुनेछ,’ कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने।