माउन्टेन मग कफीले पाल्पाको श्रीनगर हाइटमा आउटलेट बिस्तार गरेको छ।
नयाँ आउटलेटमा कफीको चुस्कीसँगै प्राकृतिक सुन्दरतासँग रम्न सकिनेछ।
माउन्टेन मग कफीको मुख्य आउटलेट नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा छ।
कोभिड महामारीपछि पनि कफी क्रेज बढ्दै गएकाले कफी सपहरुमा लगानीसमेत बढाउँदै गएको कम्पनीको भनाई छ।
माउ
न्टेन मग कफीले यो बर्षभित्रै इलाम, लुम्बिनी, पोखरा र जोमसोममा पनि आउटलेट बिस्तार गर्ने जानकारी दिएको छ।