शाओमीले दसैंको अवसरमा ग्राहकहरुका लागि आकर्षक योजना ल्याएको छ।
उक्त अफरअन्तर्गत ग्राहकहरुले विभिन्न एलइडी टेलिभिजन खरिदमा आकर्षक छुट प्राप्त गर्ने कम्पनीले बताएको छ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले शाओमिले ग्राहकहरुका लागि टेलिभिजन खरिद र कार्यक्रम हेर्नका लागि विशेष अफर ल्याएको बताए।
यस्तो छ टेलिभिजन खरिदमा पाइने छुट
सि.नं | मोडलहरु | मूल्य (रु.) | दसैं अफरसहित मूल्य (रु.) |
!= | मी एलईडी टिभी ४ ए प्रो ३२ | ३८,९९९.०० | ३४,९९९.०० |
@= | मी एलईडी टिभी४ ए ४० | ४४,९९९.०० | ३९,९९९.०० |
#= | मी एलईडी टिभी४ ए४३ होराइजन | ४९,९९९.०० | ४६,९९९.०० |
$+ | मी एलईडी टिभी४एक्स ४३ | ६४,९९९.०० | ५४,९९९.०० |
%= | मी एलईडी टिभी४एक्स ५५ | ८९,९९९.०० | ७९,९९९.०० |
^= | मी एलईडी टिभी४एक्स ६५ | १३ ९,९९९.०० | १०९,९९९.०० |
यो अफर सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले बताएको छ।
त्यस्तै शाओमीले दसैंविथ मी अभियान पनि चलाइरहेको छ। उक्त अफरअन्तर्गत मी टिभीको खरिदमा एक भाग्यशाली ग्राहकले दैनिक मी वाच लाइट प्राप्त गर्नेछन्। मी फोन अथवा पोको फोनको खरिदमा, दुई ग्राहकले दैनिक मी ब्लूटूथ स्पीकर पाउनेछन्।