नेपालीहरूको दोस्रो महान् चाड तिहार सुरू भएको छ। भोलि (बिहीबार) लक्ष्मीपूजा मनाइँदै छ।
तिहारको किनमेलका लागि बजारमा चहल पहल बढेको छ। काठमाडौंको असनमा बुधबार किनमेल गर्नेको भीडभाड थियो। कोरोनाभाइरसको महामारी कम भएकाले यसपालि पोहोरभन्दा बजारमा चहलपहल बढेको देखिन्छ।
हेर्नुस् तस्बिरहरू: