कोका–कोला नेपालले राकुटेन भाइबरसँग साझेदारी गरेको छ।
‘कोक एण्ड मिल्स’ थिमअन्तर्गत साझेदारी गरिएको कम्पनीले जानकारी दिएको छ।
योसँगै कोका–कोला अगमेन्टेड रियालिटी (एआर) ‘भाइबर लेन्स फुड र्याण्डमाइजर’ लन्च गरेको छ।
नेपालमा एक करोडभन्दा बढी भाइबर प्रयोगकर्ताहरूले फिल्टरको मजा लिन सक्छन्।
फिल्टरमा कोक–मःम, कोक–पिज्जा, कोक–चाउमिन जस्ता मिल्सका कम्बोहरू राखिएको छ।