संसारका धेरै ठूला कम्पनीहरूले रूसमा आफ्ना सामान बिक्री गर्न र पठाउन रोक लगाएका छन्। रूसले दुई साताअघि युक्रेनमाथि अमानवीय आक्रमण सुरू गरेपछि विभिन्न ठूला कम्पनीले यस्तो कदम चालेका हुन्।
ती कम्पनीहरूले रूसको आक्रमणको विरोधस्वरूप आफ्ना उत्पादन त्यहाँ पठाउन बन्द गरेका हुन्। रूस ती कम्पनीको ठूलो बजारमध्ये एक भए पनि उनीहरूले युक्रेनको समर्थन गरेका हुन्।
यस्ता कम्पनीहरूमा अटोमोबाइलदेखि वित्तीय, खाद्यान्न, विद्युतीय सामग्रीसम्म छन्। यसमध्ये कति कम्पनीमा त रूसकै पनि आधा सेयर हुन्छ।
रूसमा आफ्ना उत्पादन बिक्री-वितरण र निर्यात बन्द गर्ने मुख्य कम्पनीहरू यी हुन्।
अटो कम्पनीहरूः
- फोर्ड, अमेरिका
- जेनरल मोटर्स (जिएम), अमेरिका
- टोयोटा, जापान
- फक्सवागन, जर्मनी
- निसान, जापान
जहाज कम्पनीहरूः
- बोइङ, अमेरिका
- एयरबस, युरोप (फ्रान्स)
प्रविधि कम्पनीहरूः
- एयरबिएनबी, अमेरिका
- अमेजन, अमेरिका
- एप्पल, अमेरिका
- फेसबुक, अमेरिका
- हिटाची, जापान
- आइबिएम, अमेरिका
- इन्टेल, अमेरिका
- माइक्रोसफ्ट, अमेरिका
- नेटफ्लिक्स, अमेरिका
- निन्टेन्डो, जापान
- रोकु, अमेरिका
- सोनी, जापान
- स्पोटिफाइ, स्वीडेन
- ट्विटर, अमेरिका
- युट्युब, अमेरिका
कन्सल्टिङ कम्पनीहरूः
- एसेन्ट्युर, आयरल्यान्ड
- इवाइ (अर्नेस्ट एन्ड यङ), बेलायत
- डिलियट, बेलायत
- केपिएमजी, नेदरल्यान्ड्स
- प्राइस वाटर हाउस कुपर्स, बेलायत
ऊर्जा तथा धातु कम्पनीहरूः
- बिपी, बेलायत
- इक्युनोर, नर्वे
- इक्सोन, अमेरिका
- रियो टिन्टो, बेलायत
- शेल, बेलायत
- टोटल इनर्जिज, फ्रान्स
वित्तीय कम्पनीहरूः
- नर्वेको एउटा कोष जसले रूसी सरकारसँगको सहकार्यमा ४७ रूसी कम्पनीलाई सहयोग गर्थ्यो।
- मास्टरकार्ड, अमेरिका
- भिसा, अमेरिका
- अमेरिकन एक्सप्रेस, अमेरिका
- मुडी, अमेरिका
हस्पिटालिटी कम्पनीहरू
- ह्यात, अमेरिका
- हिल्टन, अमेरिका
- मेरियट, अमेरिका
उद्योगहरूः
- ३ एम (एमएमएम), अमेरिका
- डु (डिओडब्लु), अमेरिका
- जेनरल इलेक्ट्रिक, अमेरिका
- जोन डियर, अमेरिका
- क्याटरपिलर, अमेरिका
मिडिया र मनोरञ्जन कम्पनीहरूः
- डाइरेक्ट टिभी, अमेरिका
- डिज्ने, अमेरिका
- वार्नर मिडिया, अमेरिका
रिटेल कम्पनीहरू
- क्रक्स, अमेरिका
- इस्टी लाउडर, अमेरिका
- एच एन्ड एम, स्वीडेन
- हेनकेन, नेदरल्यान्ड्स
- आइकिया, स्वीडेन/नेदरल्यान्ड्स
- इन्टिडेक्स (जारा), स्पेन
- म्याकडोनाल्ड्स, अमेरिका
- मोनडेलेज, अमेरिका
- पुमा, जर्मनी
- प्राडा, इटाली
- नेस्ले, स्विट्जरल्यान्ड
- मदरकेयर, बेलायत
- प्रोक्टर एन्ड ग्याम्बल, अमेरिका
- युनलिभर, बेलायत
- यम ब्रान्ड्स, अमेरिका
सिपिङ कम्पनीहरू
- युपिएस, अमेरिका
- फेडेक्स, अमेरिका
- डिएचल, अमेरिका
- मेर्स्क, डेनमार्क
- एमएससी मेडिटेरियन, स्विट्जरल्यान्ड
यातायात कम्पनीहरूः
(सिएनएनको सहयोगमा)