आइएमई पे र स्मार्ट क्युआरबीच सम्झौता भएको छ।
सम्झौताअनुसार बिगमार्ट सुपर मार्केटको सबै आउटलेटमा आइएमई पे एप मार्फत स्मार्ट क्युआर स्क्यान गर्दा १५ प्रतिशत छुट (अधिकतम ३०० सम्म) पाइने कम्पनीले बताएको छ।
सोही अवधिभर प्रत्येक लेनदेन मा प्रयोगकर्ताले २५०० सम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले बताएको हो।
प्रविधिको प्रयोगे लाई प्रोत्साहन गर्ने उदेश्यले यस्तो अफल ल्याएको उल्लेख गरिएको छ।