अनलाइन बजार जिभीले १३:११ र एनिभर्सरी सेल अफर ल्याउने भएको छ।
यो अफर कात्तिक २७ गतेदेखि मंसिर २ गतेसम्म लागु हुने यस अफरमा ८२ प्रतिशतसम्म छुट हुने कम्पनीले बताएको छ।
यी अफरहरू स्वास्थ्य, बच्चा र सौन्दर्य सम्बन्धी सामग्रीहरूमा हुने बताइएको छ।
यो अफर स–साना बच्चाहरूका अभिभावकहरूलाई लाभदायी हुने कम्पनीले बताएको छ।
त्यस्तै, मेगा गिभ अ वे अफर अन्तर्गत उच्च गुणस्तरीय लुइस भिटन ब्याग पाउन सकिने बताइएको छ। यो ब्याग पाउनको लागि ग्राहकले ५ हजार रुपैयाँ वा सो भन्दा बढीको किनमेल गर्नु पर्नेछ।
त्यसका साथै, २ मोर देन ११ अफर अन्तर्गत ११:११ भन्दा २ प्रतिशत बढी छुट पाउन सकिने कम्पनीले बताएको छ।