भक्तपुर जिल्लाको लोकन्थलीमा रहेको खसी रेष्टुरेन्टमा शनिबार खाना खाँदा १० प्रतिशत छुट पाइनेछ।
शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खाना खाँदा १० प्रतिशत छुट पाइने रेस्टुरेन्ट सञ्चालक सुरज विष्टले बताए।
पारिवारिक जमघट बढाउने उद्देश्यले रेस्टुरेन्टले लोकल खसी तथा विभिन्न परिकारमा छुट दिएको उनले बताए।
यो रेस्टुरेन्टमा कटिया खाना सेट, चाम्पाराङ खाना सेट, थकाली खाना सेट जस्ता लोकल खसी तथा कुखुराका विशेष परिकारको मज्जा लिन सकिन्छ।
यो पनि पढ्नुस्: ५० लाखमा खुलेको 'खसी', पाइन्छ दुई दर्जन बढी परिकार