सेल्सबेरीले पाँच भाग्यशाली विजेतालाई गाेसाइँकुण्ड यात्रा गराएकाे छ।
उनीहरूलाई सेल्सबेरी तथा फोनपेले यहि फागुन १४ गते गोसाइँकुण्डको यात्रा गराएको हो।
फोनपेसँगको सहयकार्यमा गत वैशाखमा आमाको मुख हेर्ने दिनको अवसरमा हेलिकप्टर राइड टु गोसाइँकुण्ड नामक क्याम्पेन सार्वजनिक गरेको थियो।
सेल्सबेरी डिपार्टमेन्ट स्टोरले हरेक महिना विभिन्न किसिमका अफर सार्वजनिक गर्दै आएको छ।