नेपाल उद्योग वाणिज्य महासंघको जिल्लानगर सदस्यको अन्तिम परिणाम आएको छ। १८ र जिल्ला सदस्यको लागि ३२ जना उम्मेद्वार रहेकोमा सर्वाधिक राजेन्द्र शर्माले ९१ मत प्राप्त गरेका छन् । जिल्लानगरमा ११७ मत खसेको थियो।
मतसहित विजयी सदस्य
१ मोहन प्रसाद श्रेष्ठ९१
२ प्रयास कार्की८८
३ अमरेश चन्द्र बैदार८१
४ तारा बहादुर कार्की८१
५ नविन रिजाल७९
६ कल्पना गैरे ७७
७ उमेश डालमिया ७३
८ उज्ज्वल प्रसाद कसजु ७२
९ बेदबहादुर श्रेष्ठ७२
१० मन्जु कुमार श्रेष्ठ (कोज)६९
११ अब्दुल वाहिद मन्सुर७०
१२ किशोर कुमार आचार्य ६९
१३ कृष्ण कुटवाल६७
१४ केशब प्रसाद भण्डारी६७
१५ पुष्पराज कुंवर६६
१६ गोकुल श्रेष्ठ ६४