मलेसियामा जारी एसिसी यू–१९ एसिया कपमा नेपालले भारतविरूद्ध पहिलो विकेट लिएको छ। १३औं ओभरको दोस्रो बलमा कमल सिह ऐरीले भारतका सबैभन्दा महंगा खेलाडी हिमांशु रानालाई बोल्ड गरेका छन्।
नेपालले दिएको १८६ रनको लक्ष्य भारतले पछ्याइरहेको छ।
यसअघि मलेसियाको बायुमास ओभलमा टस जितेको भारतले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो। जवाफी ब्याटिङ थालेको भारतले राम्रो सुरूवात गरिरहेको छ।
हेर्नुहोस् भिडियोमाhttps://www.facebook.com/setopati/videos/1651899731547260/