युएईले दिएको २७८ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट गुमाएको छ।
८ औं ओभरको पाँचौ बलमा नाथलाई रोहन मुस्ताफाले आउट गरेका हुन्। नाथले २९ बल खेल्दै २ चौकासहित १३ रन बनाए।
नामिबियामा जारी आइसिसि विश्व क्रिकेट लिग डिभिजन २ को फाइनलमा युएईले नेपाललाई २७८ रनको लक्ष्य दिएको छ।