पिएनजीले दिएको ११५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले सुरूवातमै दबाबमा परेको छ।
पहिलो दुई ओभरभित्रै दुई विकेट गुमाएको छ।
ओपनर ज्ञानेन्द्र मल्ल ३ बल खेलेर १ रन बनाउँदै आउट भए भने अर्का ओपनर अनिल साह ११ बल खेल्दै १ चौकासहित ९ रन बनाएर आउट भए। यसअघि मल्लले दोस्रो ओभरको पाँचौं बलम नाओको बलमा भालाबाट समातिएका थिए।