आगामी महिना हुने नेपाल टी-२० लिग खेल्न ६ टिमले विदेशी खेलाडी ड्राफ्टमार्फत भित्र्याएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार ड्राफ्टमार्फत् तीन श्रेणीका खेलाडी आबद्ध भएका छन्।
ड्राफ्टबाट ६ टिममा ९ देशका ३३ खेलाडी आबद्ध भएका छन्। पाकिस्तान, श्रीलंका, वेस्ट इन्डिज, अमेरिका, अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, अफगानिस्तान र मलेसियाका खेलाडी लिगमा आबद्ध भएका हुन्।
नेपाल टी-२० खेल्ने टिममा वेस्ट इन्डिजका कार्लोस ब्राथवेट, अस्ट्रेलियाका बेन कटिङ, श्रीलंकाका एन्जेलो म्याथ्यूज र पाकिस्तानका मोहमद हाफिजसहितका ३३ खेलाडी आबद्ध भएका हुन्।
मार्की र ए श्रेणीका खेलाडीलाई १५ लाख, बी श्रेणीका लागि १० लाख र सी श्रेणीका लागि ५ लाख रुपैयाँ तलब दिने क्यानले जनाएको छ।
यसअघि ड्राफ्टमा रहेका ९२ जना नेपाली खेलाडीबाट ६७ खेलाडी छनोट भएका थिए।
क्यानले प्रतियोगिताको आयोजना अधिकार भारतको सेभेन थ्री स्पोर्ट्सको जिम्मा दिएको छ। प्रतियोगिता आगामी असोज ८ गतेदेखि कात्तिक ५ सम्म नेपाल टी-२० लिग काठमाडौंमा हुँदैछ।
काठमाडौं गोर्खाज
खेलाडी र ग्रेड
१ ज्ञानेन्द्र मल्ल मार्की
२ लोकेश बम बी
३ बसिर अहमद बी
४ कमल सिंह ऐरी बी
५ अविनाश बोहरा बी
६ अनिल खरेल सी
७ सौरभ खनाल सी
८ सन्दीप राजली सी
९ सन्तोष कार्की सी
१० सुनाम गौतम सी
११ गौतम केसी सी
विदेशी
१२ थिसारा परेरा ए श्रीलंका
१३ दर्शनप्रिया एस वीराक्कोडी बी श्रीलंका
१४ कामिन्दु मेन्डिस सी श्रीलंका
१५ विरनदीप सिंह सी मलेसिया
१६ धनंजय डिसिल्भा बी श्रीलंका
पोखरा एभेन्जर्स
खेलाडी र ग्रेड
१ आसिफ शेख मार्की
२ शरद भेसवाकर ए
३ कुशल मल्ल बी
४ प्रतिश जीसी बी
५ आरिफ शेख बी
६ तुलबहादुर थापा सी
७ विशाल विक्रम केसी
८ कृष्ण कार्की
९ विपिन खत्री
१० सुमित महर्जन
११ सिद्धान्त लोहनी
विदेशी
१२ मोहम्मद हफिज ए पाकिस्तान
१३ सिक्कुजगे प्रसन्न बी श्रीलंका
१४ निरोशन डिकवेला बी श्रीलंका
१५ सलमान इरशाद सी पाकिस्तान
१६ शेहान मधुशंका सी श्रीलंका
विराटनगर सुपरकिंग्स
खेलाडी र ग्रेड
१ रोहित कुमार पौडेल मार्की
२ अर्जुन साउद बी
३ नन्दन यादव बी
४ विवेक यादव बी
५ शाहब आलम बी
६ अमरसिंह रटेउला सी
७ नारायण जोशी सी
८ सूर्य तामाङ सी
९ प्रदीप सिंह ऐरी सी
१० पृथु बास्कोटा सी
११ रिजन ढकाल सी
विदेशी
१२ एन्जेलो म्याथ्यूज ए श्रीलंका
१३ जोशुआ पर्सुड बी वेस्ट इन्डिज
१४ आन्द्रे म्याकार्थी बी वेस्ट इन्डिज
१५ गौरांशु शर्मा सी अमेरिका
१६ मिनोद रणसिंघे सी श्रीलंका
१७ केओन जोसेफ सी वेस्ट इन्डिज
लुम्बिनी अल स्टार्स
खेलाडी र ग्रेड
१ दीपेन्द्र सिंह ऐरी मार्की
२ अनिल शाह बी
३ कुशल भुर्तेल बी
४ गुलशन झा बी
५ सागर ढकाल बी
६ योगेन्द्र सिंह कार्की सी
७ किशोर महतो सी
८ तिलकराज भण्डारी सी
९ सुनिल धमला सी
१० आकाश चन्द सी
११ इशान पाण्डे सी
विदेशी
१२ बेन कटिङ ए अस्ट्रेलिया
१३ राखीम कोर्नवाल बी वेस्ट इन्डिज
१४ प्याट ब्राउन बी इंग्ल्यान्ड
१५ विपुल शर्मा सी भारत
१६ लाहिरु मिलन्था सी श्रीलंका
१७ नुवान तुषारा सी श्रीलंका
जनकपुर रोयल्स
खेलाडी र ग्रेड
१ सोमपाल कामी मार्की
२ सन्दिप जोरा बी
३ मो. आदिल आलम बी
४ दिलीप नाथ बी
५ ललित राजवंशी बी
६ सुशन भारी सी
७ सागर पुन सी
८ पवन सर्राफ सी
९ जितेन्द्र मुखिया सी
१० खडक बोहरा सी
११ राजेश पुलामी सी
विदेशी
१२ एडम लिथ ए इंग्ल्यान्ड
१३ ट्रेभोन अबशाई ग्रिफ्थ बी वेस्ट इन्डिज
१४ इब्राहिम जाद्रान बी अफगानिस्तान
१५ राज रकी नन्नान सी अमेरिका
१६ सुभाषसिङ्गे प्रियंजन सी श्रीलंका
फार-वेस्टर्न युनाइटेड
खेलाडी र ग्रेड
१ करण केसी मार्की
२ बिनोद भण्डारी बी
३ भीम सार्की बी
४ देव खनाल बी
५ राशिद खान बी
६ दुर्गेश गुप्ता सी
७ भुवन कार्की सी
८ हरिशंकर शाह सी
९ शेर मल्ल सी
१० बसन्त कार्की सी
११ प्रकाश जैसी सी
१२ हाशिम अन्सारी सी
विदेशी
१३ कार्लोस ब्राथवेट ए वेस्ट इन्डिज
१४ दुषण हेमन्थ सी श्रीलंका
१५ पुलिना थारंगा सी श्रीलंका
१६ जेसन मोहम्मद सी वेस्ट इन्डिज
१७ अल्लाह गजानफर सी अफगानिस्तान
१८ जिया-उल रहमान सी अफगानिस्तान