वरिष्ठ संगीतकार रञ्जीत गजमेरको आत्मकथा 'मोहनी मादल'को पुस्तक विमोचन गरिएको छ।
काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा कार्यक्रम गरिएको हो।
शेखर खरेलले उक्त पुस्तक लेखेका हुन्।
उक्त कार्यक्रममा नेपाली संगीत तथा साहित्य जगतका हस्तीहरूको बाक्लो उपस्थिति थियो। यसैगरी कार्यक्रममा सांगीतिक प्रस्तुती पनि दिइएको थियो।
तस्बिरहरू:
.jpg)
.jpg)



















